आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच छ : माधव नेपाल
समाचार

ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच छ : माधव नेपाल

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको बताएका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

विज्ञापन

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भुक्ने कुकरको संज्ञा दिए। उनले अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गरे। नेता नेपालले कोही डाक्टर भए ओलीको उपचार गर्न आग्रह गरे।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस