शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रसँग पार्टी एकताको लागि सिपी गजुरेलले राखे यस्तो शर्त
समाचार

माओवादी केन्द्रसँग पार्टी एकताको लागि सिपी गजुरेलले राखे यस्तो शर्त

काठमाडौं ।

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गरेका छन् ।

विज्ञापन

‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ ।’ अन्तमा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उनले पार्टी एकतामा जोड दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस