शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिए
समाचार

मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिए

काठमाडौं ।

रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् ।

विज्ञापन

रक्षामन्त्रीबाट डा. रिजालको राजीनामा स्वीकृत भएसँगै उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् ।

विज्ञापन

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । रिजालले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस