काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दु बनाएर २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
विज्ञापन
४.७ रेक्टर स्केलको उक्त भुकम्पको धक्का राजधानी काठमाडौं लगायत आसपास महसुस भएको थियो।
चितवन । भरतपुर महानगरपालिका–२५ का १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहालले फुलमाला र अबिर लगाएर स्वागत गरेकी थिइन्। भरतपुरमा आयोजित कार्यक्रममा विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी […]
काठमाडौ । धादिङस्थित त्रिशूली नदीमा आज बिहान बस खस्दा १७ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २८ पुगेको छ। धादिङ प्रहरीका अनुसार पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजेतिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५,भैँसीगौडाबाट त्रिशूली नदीमा खसेको हो। विज्ञापन दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भएको […]
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा आफूलाई दुख दिइएको बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनले आफूलाई आशीर्वाद र न्यायका लागि सधैँ आवाज दिएको बताए। विज्ञापन आफूले इमानदारितापूर्वक काम गर्न खोजेपनि नदिइएको उनको भनाई थियो । विज्ञापन उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका […]
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले दृढ आत्मविश्वासका साथ भनिन्, “मनले चाहेर विकासको काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन।” घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्पष्ट धारणा राखिन्—इच्छाशक्ति, इमानदार नेतृत्व, योजनाबद्ध कार्यशैली र जनसहभागिता भए विकासका लक्ष्यहरू अवश्य हासिल गर्न सकिन्छ। विज्ञापन […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको बताएका छन् । पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् । विज्ञापन त्यही अभिव्यक्तिबारे उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा […]
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्। शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार […]
फेसबुक प्रतिक्रियाहरु