On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • भरतपुरमा अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप हुँदै, कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुने
समाचार

भरतपुरमा अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप हुँदै, कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुने

चितवन ।
चितवनको भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता हुन लागेको हो ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ ले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताको कमर्सियल पार्टनरका रूपमा जोहरा इन्टरनेसनल प्रालि रहेको छ ।

विज्ञापन

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टीभी म्याक्सले गर्नेछ । कान्तिपुर टेलिभिजन र आयोजक चितवन जिल्ला क्रिकेट संघबीच हालै प्रत्यक्ष प्रसारणका लागि सम्झौता समेत भइसकेको छ ।
टीभीका तर्फबाट चिफ मार्केटिङ अफिसर सुजन कार्की र आयोजकका तर्फबाट चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सबै खेलहरू कान्तिपुर टीभी म्याक्सका साथै कान्तिपुर टेलिभिजनको युट्युबलगायतका प्लेटफर्महरूमा पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतियोगिताका विजेताले पाउने ट्रफी भोलि (बिहीबार) भरतपुर–२२ पटिहानीस्थित सोल्टी वेस्र्टन रिसोर्टमा सार्वजनिक गरिदैछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस