शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जना पक्राउ
समाचार

चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जना पक्राउ

चितवन।

चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

प्रहरीले लागुऔषध र दुई लाख १६ हजार ५०० रुपैयाँसहित कालिकोटका ४० वर्षीय केशब बमलाई भरतपुर–१० चौबिसकोठीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार चौबिसकोठीको पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा बमलाई प्रहरीले पक्राउ गरेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस