On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • शारदानगर खानेपानीका उपभोक्तालाई महानगरले प्रतिघर ७ हजार लिटर खानेपानी निशुल्क दिने
समाचार

शारदानगर खानेपानीका उपभोक्तालाई महानगरले प्रतिघर ७ हजार लिटर खानेपानी निशुल्क दिने

चितवन।
भरतपुर महानगरपालिकाले शारदानगर खानेपानी तथा सरसफाई आयोजनाका उपभोक्तालाई मासिक प्रतिघर ७ हजार लिटर खानेपानी निःशुल्क प्रदान गर्ने भएको छ । भरतपुर महानगरपालिका १९ स्थित शारदानगरमा रहेको खानोपानी आयोजनाका उपभोक्ता समिति र महानगरपालिका बिच  प्रति घर मासिक ७ हजार लिटर खानेपानी निःशुल्क गर्ने गरी सम्झौता भएको हो ।

खानेपानी आयोजनाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । महानगर प्रमुख रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णय नै महानगरबासीलाई निशुल्क खानेपानी (७ हजार लिटर) अनुदान दिने थियो । सोही अनुसार दाहालले शारदानगरका उपभोक्तालाई पनि दिने निर्णय गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । हाल सो आयोजना अन्तरगत २० हजार घरघुरीले गुणस्तरिय खानेपानी खाएका छन् । अव
भएको सम्झौताले आयोजनाका सबै जनताले निशुल्क ७ हजार लिटर पानीको सुविधा पाउने बताईको छ । यस आयोजनाको उपभोक्ता समितिमा महिला मात्र रहेका छन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस