सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • नारायणी नदीले बगाएको महिलाको सकुसल उद्दार
समाचार

नारायणी नदीले बगाएको महिलाको सकुसल उद्दार

चितवन । नारायणी नदीले बगाएको महिलालाई प्रहरीले सकुसल उद्दार गरेको छ ।

स्थानिय र वडा प्रहरी कार्यालयको बिपद उद्दार को संयुक्त टोलीले उद्दार गरेर सरकारी अस्पताल पुर्याएको हो ।

विज्ञापन

दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित अन्दाजी २५/३० वर्षीया महिलाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस