On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल
Breaking News

दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताउनुभएको छ ।
भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गर्नुभयो ।

 

विज्ञापन

महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको जानकारी दिनुभयो।

विज्ञापन

अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा बधाई पनि दिनुभयो । आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गर्नुभयो ।
प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गर्नुभयो ।
कृषको आर्थिक उन्नती, राजगारी सिर्जना र उभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिनुभयो । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्ष्ति गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गर्नुभयो ।
चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशु आहार र साईलेज उत्पादन गर्दै आइरहेको छ ।
सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस