आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
समाचार

भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४ नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा शनिबार करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो ।

विज्ञापन

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका निजको भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस