On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरमा सिरक-डसना बनाउने घरघर जान नपाउने
समाचार

भरतपुर महानगरमा सिरक-डसना बनाउने घरघर जान नपाउने

चितवन । जाडो मौसम लागेपछि मानिसहरूका घरघर सिरक डसना बनाउने मानिसहरू कपास फिट्ने मेसिनसहित हिँड्दै आउँथे । हिँडेर, साइकलमा आउने उनीहरू पछिल्लो समय ससाना ढुवानी गर्ने गाडी सहित घरघर पुगेर सिरक डसना निर्माणसहित ढुवानी समेत गर्ने गरेका छन् ।

तर, चितवनमा भने यसरी सिरक डसना बनाउन घरघर हिँड्न नपाइने भएको छ । भरतपुर महानगरपालिका भित्रमा सिरक डसना बनाउने मानिसहरूले सेवा दिन घरघर नजान पालिकाले सार्वजनिक सूचना नै जारी गरेको छ ।

विज्ञापन

भदौ २७ गते महानगरले जारी गरेको सूचनामा टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी घुम्ती सेवा मार्फत सिरक डसना बनाउने सेवा दिन नपाइने जनाएको हो ।

विज्ञापन

भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले जारी गरेको सडक, डसना निर्माण सम्बन्धी घुम्ती सेवा रोक्ने सूचनामा भनिएको छ- गृह मन्त्रालयको मिति २०७८/७/३० गतेको पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८/७/२६ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९/६/१३ को पत्र अनुसार ढुवानी साधनमा मेसिनजडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भएअनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाइएको छ ।

सूचनामा महानगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने उल्लेख छ । साथै जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति छ त्यही स्थानबाट मात्रै सेवा दिएको नपाइए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।नेपाल प्रेसबाट

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस