On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • शिक्षा विधेयक स्वीकार्य छैन, शिक्षकले पढाइमा अवरोध गरे कारबाही हुन्छ : बालेन
समाचार

शिक्षा विधेयक स्वीकार्य छैन, शिक्षकले पढाइमा अवरोध गरे कारबाही हुन्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेको बताउँदै बालेनले शिक्षा विधेयक संवैधानिक प्रावधानविपरीत रहेकाले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

विज्ञापन

“शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ । किन कि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन्,” बालेनले फेसबुकमा भनेका छन् ।

विज्ञापन

बालेनले शिक्षकहरूलाई विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नगर्न पनि बनेका छन् । अन्यथा कानुनअनुसार कारबाही हुने बालेनको चेतावनी छ ।

“संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्‌मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यामिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ,” बालेनले भनेका छन्, “तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुराउनुहोला । यस्ता अवरोध पुर्‍यानेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुने छ ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस