On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गठबन्धनभित्रैको बदमासीले बहुमत आएनः चित्रबहादुर केसी
समाचार

गठबन्धनभित्रैको बदमासीले बहुमत आएनः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा र प्रदेशसभाको परिणामबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।

उनले भने– ‘यहाँ राजनीतिलाई व्यवसाय बनाए । त्यसैले चुनावलाई कमाउने पर्व बनाए । कतिपय ठाउँमा गठबन्धनभित्रै अन्तर्घात भयो । त्यसरी बदमासी गर्दा स्पष्ट बहुमत पुगेन । २०५१ साल दोहोरिने भयो । जसले भए पनि गरे । यो कुरा सबैलाई थाहा छ । गठबन्धनको परिणामबाट म सन्तुष्ट छैन ।

विज्ञापन

साथै उनले गठबन्धन दलहरु प्रतिगमनविरुद्ध जानुपर्नेमा लकपकाएको आरोप पनि लगाए ।

विज्ञापन

अब बन्ने सरकार गठबन्धनकै हुने पनि उनले स्पष्ट पारे । केसीले भने, ‘छलफल चलिरहेको छ, सरकार गठबन्धनकै बन्छ । तर को प्रधानमन्त्री बन्छन्, म यसै भन्न सक्दिनँ । म काठमाडौंबाहिर छु । ककसले तयारी गरेका छन्, मलाई केही पनि थाहा छैन ।

राजमो अध्यक्ष केसीले पार्टी सरकारमा जाने कि नजाने टुंगो नभएको पनि बताए । उनले थपे,अहिले राजमो कुनै टुंगोमा पुगेको छैन । पार्टीको बैठक पनि बसेको छैन । पार्टीको निर्णय मैले भन्ने होइन । मैले कुनै दाबी गरेको छैन । अहिले म विशुद्ध सांसद मात्र हुँ । मेरो व्यक्तिगत दौडधुप गर्ने चलन छैन । मन्त्री भएँ भने म लिबिया जाने होइन, थाहा भइहाल्छ नि ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस