काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दैछन्।
विज्ञापन
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई पार्टी प्रवेश गराउने भएका हुन्।
चितवन। चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आजदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको आज बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिर बहादुर तामाङ्ले उद्घाटन गरे । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ । विज्ञापन महोत्सवको […]
आजको राशिफलः बि.सं २०८३ मंसिर ३ गते बिहीवार, ईसं २०२६ नोभेम्बर १९, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलाथ्व, कार्तिक शुक्लपक्ष नवमी तिथि बिहान ७:२१ बजेसम्म, त्यसपछि दशमी आरम्भ हुनेछ। पूर्वाभाद्रपदा नक्षत्र बिहान ७:१० बजेसम्म, त्यसपछि उत्तराभाद्रपदा नक्षत्र लाग्नेछ। चन्द्रमा राति ९:०७ बजेसम्म कुम्भ राशिमा र त्यसपछि मीन राशिमा प्रवेश गर्नेछ। व्याघात योग बिहान ७:५७ […]
भरतपुर, मंसिर २ – चितवनको नारायणगढ नारायणी नदी किनारमा भोलि -मंसिर ३ गते) देखि हुने नारायणी महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव परिसरमा आज बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् […]
विज्ञापन आजको राशिफलः बि.सं २०८३ मंसिर २ गते बुधवार, ईसं २०२६ नोभेम्बर १८, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलाथ्व, कार्तिक शुक्लपक्ष नवमी तिथि भोलि बिहान ७:२३ बजेसम्म, त्यसपछि दशमी आरम्भ हुनेछ। शतभिषा नक्षत्र भोलि बिहान ६:२६ बजेसम्म, त्यसपछि पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ। चन्द्रमा कुम्भ राशिमा रहनेछ। ध्रुव योग बिहान ८:२१ बजेसम्म, त्यसपछि व्याघात योग […]
मेषः अभिष्ट कार्य सिद्धि हुनेछ । जागिर तथा नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । सकारात्मक एवं व्यवहारिक सोचको विकास हुनेछ । विज्ञापन वृषः विज्ञापन महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । गुम्न लागेको धन हाता लाग्ने दिन छ । आर्थिक पक्ष सदृढ हुंंदै […]
चितवन। जापानमा व्यावसायिक सवारी चालकको बढ्दो अभावसँगै नेपाली चालकहरूका लागि आकर्षक रोजगारीका अवसर सिर्जना हुन थालेका छन्। जापानमा मासिक नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी तलब हुने रोजगारीका अवसरलाई लक्षित गर्दै लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सी ले पहिलो चरणमा ८०० जना नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम दिने […]
फेसबुक प्रतिक्रियाहरु