On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको छ : मन्त्री गहतराज
समाचार

गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन् ।

 

विज्ञापन

उनले गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको पनि बताए । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनले बताए ।

विज्ञापन

उनले भने, ‘समग्र गठबन्धनलाई भत्काउने ढंगले, यसलाई भाँड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन् । निर्वाचनको समय पनि आइसकेको छ । अब निर्वाचनमा जाने बेला भइसक्यो त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ । गठबन्धनलाई भाँड्ने चलखेल भइरहेका छन् । गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ । त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने ।’

 

उनले मन्त्री परिवर्तन गर्ने पार्टीको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनै पनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस