On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चुनावअघि अमेरिकाबाट फर्किए हृदयेन्द्र, पूर्वराजपरिवारले मतदानमा भाग लिन्छन् ?
समाचार

चुनावअघि अमेरिकाबाट फर्किए हृदयेन्द्र, पूर्वराजपरिवारले मतदानमा भाग लिन्छन् ?

काठमाडौं । अमेरिकामा उच्च शिक्षा अध्ययनरत पूर्व नवयुवराज हृदयेन्द्र शाह स्थानीय चुनावको छेकोमा स्वदेश फर्किएका छन् । यद्यपि उनले मतदानमा भाग लिने सम्भावना भने न्यून छ ।

 

विज्ञापन

हृदयेन्द्र हाल अमेरिकाको बोस्टनस्थित एक विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छन् । उनी केही दिनअघि मात्रै नेपाल फर्किएको पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले बताए ।

विज्ञापन

‘कलेजको छुट्टीमा आउनुभएको होला, चुनावमा भाग लिनुहुन्छ जस्तो लाग्दैन’, उनले भने ।

 

पूर्वराजपरिवारका सदस्यहरुले अहिलेसम्म कुनै पनि चुनावमा मतदान गरेका छैनन् । ‘राजा सबैको साझा’ हुने भएकाले कुनै पार्टी वा उम्मेदवारलाई समर्थन गर्न नमिल्ने मान्यता पूर्वराजपरिवारको छ । मतदाता नामावलीमा भने राजपरिवारका सदस्यहरुको नाम समावेश छ ।

पूर्वराजाका दुई नातिनीहरु पूर्णिका र कृतिका भने थाइल्यान्डमा अध्ययनरत छन् । कान्छी छोरी कृतिकाले गत वर्षमात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाएकी थिइन् ।

स्थानीय तह निर्वाचनमा राजपरिवारले भोट हाल्ने/नहाल्ने विषयमा आफूलाई एकिन जानकारी नरहेको पाठकले बताए । उनले भने, ‘यसअघि भोट हाल्नुभएको थाहा छैन । यो स्थानीय तह चुनावमा पनि भोट हाल्नुहोला जस्तो लाग्दैन ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस