On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सम्बन्धविच्छेदको ८ वर्षपछि दोस्रो विवाह गर्दै करिष्मा कपुर !
समाचार

सम्बन्धविच्छेदको ८ वर्षपछि दोस्रो विवाह गर्दै करिष्मा कपुर !

मुम्बई । बलिउड अभिनेत्री करिष्मा कपुर हालै आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा ‘आस्क मी एनिथिंग’ सेसनमार्फत जोडिइन् । दर्शकसँग सामाजिक सञ्जालमार्फत जोडिएकी उनले व्यवसायिकदेखि व्यक्तिगत जीवनसँग जोडिएका प्रश्नको पनि जवाफ दिइन् ।

प्रशंसकहरुले उनीसँग सोधेका थुप्रै रमाइला व्यक्तिगत प्रश्नमध्ये विवाहका लागि सोधिएको प्रश्नले विशेष ध्यान खिच्यो । प्रश्नोत्तरकै क्रममा एक प्रशंसकले उनलाई के तपाईं दास्रो विवाह गर्नुहुन्छ ? भन्दै प्रश्न गरे । करिष्माले प्रश्नलाई इगनोर नगरेर रमाइलो शैलीमा जवाफ फर्काइन्, जुन जवाफ उनले इन्स्टाग्राम स्टोरीमा समेत सेयर गरेकी छन् ।

विज्ञापन

 

विज्ञापन

 

यसको जवाफ दिन करिष्माले एउटा कन्फ्युज देखिएको एउटा अनुहारको तस्बिर सेयर गरिन । जसको उत्तरमा उनले ‘डिपेन्डस’ मात्रै लेखेकी छिन् । करिष्माको उत्तरले दोस्रो विवाह हुँदैन भनेर नकारिएको छैन ।

अभिनेत्री कपुरको सन् २००३ मा सञ्जय कपुरसँग विवाह भएको थियो । उनीहरुका दुई सन्तान समायरा र कियान छन् । यद्यपि, उनीहरुको वैवाहिक सम्बन्ध धेरै टिक्न सकेन र सन् २०१४ मा सम्बन्ध विच्छेद भयो । नवभारत टाइम्स

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस