On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिन तयार भए अमानसिंह, भन्छन्– प्रचण्ड मेरो अभिभावक हो, उहाँले भनेपछि मानेँ
समाचार

प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिन तयार भए अमानसिंह, भन्छन्– प्रचण्ड मेरो अभिभावक हो, उहाँले भनेपछि मानेँ

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

विज्ञापन

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले  बताए।

विज्ञापन

‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनपर्‍यो भनेर फोन गर्नुभएको थियो,’ उनले भने, ‘उचित जिम्मेवारीका साथ अघि बढाउने कुरा गर्नुभएको थियो। मेयर वा पद नै ठूलो कुरा होइन, पार्टी ठूलो कुरा हो भन्नुभयो। पार्टी जोगाउने गरी उम्मेदवारी फिर्ता लिने सहमति भएको छ।’

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने, ‘अभिभावकले भनेको मानेन भने अराजकता पनि हुन्छ।’

यसअघि ०७४ को निर्वाचनमा पनि सुरुमा पार्टीले टिकट नदिने संकेत देखाएपछि तामाङले ‘बागी’ उम्मेदवारी दिने बताएका थिए। अन्तसम्म अडान कायम राखेपछि त्यतिबेला पनि तामाङलाई प्रचण्डले फोन नै गरेर फकाउने प्रयास गरेका थिए। त्यतिबेला तामाङसँग चौतारा साँगाचोकगढीको प्रमुखमा अहिलेका बागमती प्रदेशसभा सदस्य युवराज दुलाल पनि आकांक्षी थिए। प्रचण्ड परिवारसँग नजिक मानिने दुलाललाई अन्तिममा ब्याक हटाएर पार्टीले तामाङलाई टिकट दिएको थियो।

अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस