On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एसईई दिइरहेका गैडाकाेटका विद्यार्थीको नारायणी नदीमा डुवेर मृ’त्यु
समाचार

एसईई दिइरहेका गैडाकाेटका विद्यार्थीको नारायणी नदीमा डुवेर मृ’त्यु

गैँडाकोट । नारायणीमा पौडी खेल्न गएका गैँडाकोटका एक युवाको पानीमा डुवेर मृ’त्यु भएको छ । गैँडाकोट नगरपालिका नगरपालिका वडा नं. १ का १७ वर्षका शुसील पौडेलको नारायणी नदीको जमेको पानीमा डुवेर मृ’त्यु भएको हो ।साथीहरुसँग आज दिउसो पौडी खेल्न गएका उनको गैडाकाेट १ स्थित सलाई फ्याक्ट्री भन्दा तल नारायाणी नदीको जमेको पानीमा डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ ।

गैँडाकोट नगरपालिका वडा नं. २ को अक्सफोर्ड माध्यामिक विद्यालयमा अध्यनरत पौडेल हाल एसईईको परिक्षा दिइरहेका विद्यार्थी हुन ।
नदीमा डुवेका उनको उद्धार गरि चितवन मेडिकल कलेजमा पुराएपश्चात चिकित्सकले मृ’त घोषणा गरेका थिए । युवकको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस