शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • बलिउड/हलिउड
  • सचिन तेन्दुलकरकी छोरी फिल्म खैल्दै!
बलिउड/हलिउड

सचिन तेन्दुलकरकी छोरी फिल्म खैल्दै!

Renu Dahal

भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर फिल्म खेल्ने तयारीमा छिन्। बलिउड लाइफका अनुसार साराले फिल्ममा आफ्नो भविष्य बलिउडमै बनाउने सोच बनाएकी छन्।

‘सारा छिट्टै बलिउडमा डेब्यू गर्न सक्छिन्। उनले अभिनयमा रूची राखेकी छन्। उनले अभिनयको प्ररीक्षण पनि लिइरहेकी छन्,’ बलिउड लाइफको स्रोतले भने।

विज्ञापन

उनको फिल्ममा अभिनय गर्ने निर्णयप्रति परिवारका सदस्य पनि सकारात्मक देखिएका छन्।

विज्ञापन

सारा पेशाले मोडल हुन्। बेलायतमा अध्ययन गरिरहेकी उनी सामाजिक संजालमा निकै सक्रिय छिन्। उनको इन्स्टाग्राममा १८ लाखको हाराहारीमा फलोअर रहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस