On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चुननारायण श्रेष्ठ उवासंघ चितवनको अध्यक्षमा सर्वसम्मत चयन
समाचार

चुननारायण श्रेष्ठ उवासंघ चितवनको अध्यक्षमा सर्वसम्मत चयन

चितवन ।

युवा व्यवसायी चुननारायण श्रेष्ठ उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । यस्तै अध्यक्ष श्रेष्ठसहित वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठसहित ७ जना सर्वसम्मत भएका छन् ।

विज्ञापन

 

विज्ञापन

संघको अधिवेशनका लागि आज भएको मनोनयन दर्ताको अध्यक्षसहितको ७ जनाको पदमा एक एक जनाको उम्मेदवारी भएसगैँ उनीहरु सर्वसम्मत चयन भएका हुन् । भने औपचारीक घोषणा निर्वाचनको सबै प्रक्रिया सकिएपछि एकसाथ हुने मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सर्वसम्मत हुन नसकेका पदहरुमा फागुन ३० गते सोमबार मतदान हुने ३० गते विहान ८ बजेदेखि दिउसो ५ बजेसम्म मतदान हुनेछ ।

 

 

 

 

अध्यक्ष चयन भएका श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारीमा अनुभव सगालेका बौदिक व्यक्तितव हुन् । २०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरेको उनको अनुभव छ । यस्तै बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध छन् । भने कार्यसमिति सदस्य हुदै एक कार्याकाल तृतीय उपाध्यक्ष, द्वतिय उपाध्यक्ष र २ कार्याकाल प्रथम उपाध्यक्षका रुपमा काम गरेको उनको अनुभ छ । उपाध्यक्ष उद्योग तर्फ चिरञ्जीवी सुवेदी सर्वसम्मत चयन भएका छन् ।

सुवेदी ६ कार्याकाल कार्यसमितिमा रहेर काम गरेको अनुभव छ । उनी १ कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितिय उपाध्यक्ष बनेका काम सम्पन्न गरेका छन् । यस्तै महिला सदस्यमा पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य र कर्पोरेट सदस्यमा डा. जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्ष वाणिज्यतर्फ शंकर नेपाल र शिरिष पन्त, कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओलीको उम्मेदवारी परेको छ । सदस्य उद्योगतर्फ ६ जनाका लागि ७ जना, वाणिज्यतर्फ ६ जनाका लागि १२ जना र वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता गर्ने समय २६ गते दिउसो साढे १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली २६ गते दिउसो १ बजे सार्वजनिक गरिनेछ । मतदान स्थल उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढ निर्धारण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार चैत १ गते मतगणना कार्यतालिका रहेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस