काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।
विज्ञापन
सौराहा । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ […]
राप्ती । धमाधम बजेटअनुसार काम गर्नु पर्ने बेला पूर्वी चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुबाटै तालाबन्दी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बुधबार दिउँसो नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा तथा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा ताला लगाएका हुन् । राप्ती नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सीताराम बलको नेतृत्वमा कांग्रेसका […]
चितवन। ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष २७ को सरोज सुनार, जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २६ को दिपक बि.क.र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २५ को सागर बि.क […]
भरतपुर । नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन भएका छन् । वडाको दोश्रो अधिवेशनले भुजेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा बाबुराम भण्डारी, हिरा नेपाली , सचिवमा विश्वनाथ अधिकारी, सहसचिव–राम कुमार श्रेष्ठ, सञ्जय थापा मगर र कोषाध्यक्षमा कालिका दवाडीलाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । […]
काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ । विज्ञापन विज्ञापन
पेरिस । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको हो । मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको […]
फेसबुक प्रतिक्रियाहरु