On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एनसेलले घटायो सबै ‘लोकल कल’ को महसुल दर
समाचार

एनसेलले घटायो सबै ‘लोकल कल’ को महसुल दर

काठमाण्डाै । एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मुख्य ब्यालेन्सबाटै ‘पे एज यू गो’ दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

विज्ञापन

यो परिमार्जित नयाँ महसुल दर गएकाे शुक्रवार (माघ २८) देखि लागू भएको हो । नयाँ महसुल दरको लाभ लिन ग्राहकले *१७१०७# डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएकाे छ ।

विज्ञापन

नयाँ महसुल दरले ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ ।

यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस