On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले भने- बिचौलियालाई रोक्नुस्
समाचार

यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले भने- बिचौलियालाई रोक्नुस्

काठमाडौं ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गरेका छन् । बिहीबार बिहान अनुगमनको क्रममा उनले बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

विज्ञापन

कार्यालय अनुगमनको क्रममा कर्मचारीहरुसँगको छलफलमा उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । छोड्दैनौं कसैलाई पनि । आज कार्यालयहरुलाई भन्छौं– बिचौलियालाई भित्र पस्न नदिनुस् । यदि त्यो पनि भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौं, कारबाही गर्छौं ।’ कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरु पनि हच्किएर सही बाटोमा आउने उनको विश्वास छ ।

विज्ञापन

 

 

उनले पैसा भन्दा इज्जत ठूलो कुरो हो भन्ने कुरा बुझेर सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘पैसा ठूलो कुरा होइन रहेछ, इज्जत ठूलो कुरा हो,’ उनले भने, ‘राम्रोसँग काम गर्यौं भने देशैभरी हामी हाईहाई हुन्छौं । सम्मानित हुन्छौं ।’

काम गर्ने क्रममा केही अप्ठ्यारो परे त्यसको समाधान गर्ने वचन दिंदै उनले उत्कृष्ट सेवाको नमूना प्रस्तुत गर्न निर्देशन दिए । ‘बागमती प्रदेशबाटै देशैभरी, संघीय सरकारलाई पनि र अरु ६ वटा प्रदेशलाई पनि, बागमती प्रदेशका यातायात कार्यालयहरु त्यहाँको यातायात क्षेत्रमा गरेका कामहरु हेर्न जाऔं एकचोटि भन्ने बनाउनु छ । हामीले त्यो बनाउने हो अहिले, अरु केही गर्ने होइन,’ मन्त्री दाहालले भने, ‘बागमती प्रदेशको यातायात मन्त्रालय र त्यो मातहतका कार्यालयमा गएर हेर न सेवा त त्यस्तो पो हुनुपर्छ भन्ने पोजेटिभ सन्देश दिनुपर्छ ।’

अनुगमनमा मन्त्री दाहालसँगै मन्त्रालयका सचिव अशोक शाहलगायत थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस