On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘स्थानीय तह छलेर प्रतिनिधिसभाको चुनाव गर्छु भन्नु धुर्तहरूको गफ मात्रै’
समाचार

‘स्थानीय तह छलेर प्रतिनिधिसभाको चुनाव गर्छु भन्नु धुर्तहरूको गफ मात्रै’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाच छललेर प्रतिनिधिसभाको नयाँ चुनाव गर्न खोज्नु धुर्तहरुको गफ भनेका छन्।

उनले संसद विघटन गरेर संघीय चुनाव गराउनु व्यवहारिक हुने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले गरेको तर्कलाई एमालेले पत्याइदिनु पर्ने भनेर प्रश्न पनि गरेका छन्।

विज्ञापन

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको छलफल सकिएपछि रिमालले यस्तो प्रश्न गरेका हुन्।

विज्ञापन

रिमालले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशमा जाने निर्णय गर्दा दुई दुई पटक मुद्दा हालेर एक दिन समय रहँदासम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने तर्कको पनि स्मरण गरे।

त्यसै लागि गराइएको फैसला विपरीत यतिखेर पहिले प्रतिनिधिसभाको चुनाव भन्ने धुत्याईंपूर्ण गफलाई जनताले पत्याइदिनु पर्ने भनेर उनले प्रश्न गरे।

रिमालले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन नहुँदा संविधान उल्लंघन र कानुन मिचिने स्मरण गराउँदै यतातिर चासो नराखी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्छौं भन्नु धुत्याईंपूर्ण गफ मात्रै भएको उल्लेख गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस