On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बाबुराम भट्टराई र महन्थ ठाकुरकाे नेतृत्वमा नयाँ दल बनाउने तयारी
समाचार

बाबुराम भट्टराई र महन्थ ठाकुरकाे नेतृत्वमा नयाँ दल बनाउने तयारी

काठमाडौं ।

जनता समाजवदी पार्टी ( जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई विकल्पको खोजीमा लागेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बिग्रिदै गएपछि भट्टराई नयाँ विकल्पमा लागेका हुन् । नयाँ पार्टी बनाउने वा महन्थ ठाकुरसँग मिलेर जाने भन्नेमा भट्टराई आन्तरिक छलफलमा रहेको भट्टराईनिकट स्रोतको दावी छ । बाबुराम अहिले गोरखामा निर्वाचन कसरी जितिन्छ भन्ने विश्लेषणसहित नयाँ विकल्पको खोजीमा लागेकाे स्राेत बताउछ।

विज्ञापन

 

विज्ञापन

उपेन्द्र यादवसँग बढ्दो दुरीले भट्टराईलाई ठाकुरतिर लैजान सजिलो बनाइरहेको छ । स्रोतका अनुसार, भट्टराई र ठाकुर मिलेर नयाँ पार्टी बनाउने र चुनावमा कांग्रेससँग तालमेल हुने संभावना रहेको लोसपाका एक नेताको दावी गरे । अहिले परिस्थिति परिपक्व भइनसकेपनि घटनाक्रम त्यसैतिर अगाडि बढेको छ ।

 

बाबुराम भट्टराई अहिले माओवादीसँग मिल्ने अवस्था छैन । माओवादी वा कांग्रेसममध्ये एकको साथ विना गोरखामा चुनाव जित्ने अवस्था हुँदैन ।

 

भट्टराई माओवादीको साथ नलिने सोचमा रहेका कारण ठाकुरसँग मिलेर कांग्रेसको साथमा निर्वाचन जित्ने सोचमा रहेका छन् ।

 

गोरखाको भट्टराईको निर्वाचन क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठको प्रभाव पनि बलियो भएकोले माओवादीसँग मिल्दा गोरखामा टिकट पाउने संभावना हुँदैन । त्यसैले पनि उनी माओवादीको विकल्पमा रहेका हुन् ।

 

धेरैले अहिले बाबुराम र प्रचण्डसँग मिल्न सक्ने चर्चा गरेपनि खासमा बाबुराम समाजवादी केन्द्र बनाएर महन्थ ठाकुरसँग मिल्ने उनीनिकट स्रोतको दावी छ । बाबुरामले आफूनिकटका नेताहरुलाई आउँदो निर्वाचन अन्तिम भएकोले सहयोग गर्न भनिरहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस