On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ : पौडेल
समाचार

एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ : पौडेल

काठमाडौँ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धनको कुरा गरिरहेको बताउनुभएको छ ।

विज्ञापन

नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आउन चुनौती दिनुभयो ।

विज्ञापन

‘एक्लै लड्ने हिम्मत भएकाले लडे हुन्छ । आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले जे गरे पनि आउने निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने छ ।’

उहाँले अहिले नेकपा एमालेविरुद्ध जति सुकै प्रहार गरिए पनि एमालेले जनताको बलले पुनः सरकारको नेतृत्व गर्ने दाबी समेत गर्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस