On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा सम्पन्न
समाचार

तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा सम्पन्न

काठमाण्डाै ।

तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा २०२१ सम्पन्न भएको छ । टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरूको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाण्डौमा तेस्रो संस्करणको लघु चलचित्र प्रतिस्पर्धा सम्पन्न गरेको हो ।

विज्ञापन

 

विज्ञापन

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको शर्ट फिल्म प्रतिस्पर्धामा महिला निर्देशकले निर्देशन गरेका १७ लघु चलचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिस्पर्धामा सरिता शाहको फिल्म फगुनिया पहिलो, पुष्प जोशी र एन्जिला चौधरीको ललिताले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले तेस्रो स्थान हासिल गरेको छ ।

१४ देशमा इकाइ तथा ५४ देशमा सदस्य रहेका आइवार्टको नेपाल च्याप्टरले यसअघि २०१९ र २०२० मा पनि प्रतियोगिताको आयोजना गरिसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस