On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • वैद्य, विप्लव, भटृराईसँग ‘एकता वार्ता’ शुरु भइसकेकाे छ : महरा
समाचार

वैद्य, विप्लव, भटृराईसँग ‘एकता वार्ता’ शुरु भइसकेकाे छ : महरा

काठमाडाैं।

पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादीबाट टुक्रिएर गएका डा. बाबुराम भटृराई, बैद्य, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाे बताएका छन्। उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन्।

विज्ञापन

उनले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताए । उनले अहिले पार्टी दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा वि सं २०६४ कै अवस्थामा फर्कने बताए। रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलधारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे।

विज्ञापन

अन्य दलमा जस्तो माओवादीमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ,सबै क्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए। माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो। महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमा समेत जानकारी लिएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस