मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • भीम रावल भन्छन् : जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?
समाचार

भीम रावल भन्छन् : जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?

नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले जित्छु भन्ने लागेरै उम्मेदवारी दिएको बताएका छन्।

पत्रकारको जिज्ञासमा रावल प्रतिप्रश्न गर्छन्, ‘जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?’

विज्ञापन

वपरिपरिका प्रतिनिधिलाई देखाउँदै उनी थप्छन्, ‘यी प्रतिनिधि काम्रेडहरू सप्पै देश, जनता र पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ मैले जुन मान्यता राख्या छु, त्यसमा उहाँहरूको समर्थन हुन्छ भन्ने मलाई विश्वास छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस