On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ऐमाले महाधिवेशन : पैसा र खान पाइने प्रलोभन दिएर सर्वसाधारणलाई ल्याइयो चितवन
समाचार

ऐमाले महाधिवेशन : पैसा र खान पाइने प्रलोभन दिएर सर्वसाधारणलाई ल्याइयो चितवन

काठमाडौं ।

एमालेले तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर सर्वसाधारणलाई ल्याएको पाइएको छ । सप्तरीबाट आएका एक सर्वसाधारणले नेताले खाना र पैसाको लोभ देखाएर चितवन ल्याएको बताए । उनका अनुसार जनही ५ सय र खाना खान दिने भनि ल्याइएको हो । तर, चितवन ल्याएर खान पनि नदिएको उनहिरुले गुनासो गरे ।

विज्ञापन

महोत्तरीबाट नेता सरोज यादवले पनि गाउँगाउँबाट कार्यकर्ताहरु राप्ती नदी किनारमा सर्वसाधारण उतारेका छन् । किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्म खाजा सामलको जाहो नै गरेका आएका छन् । नारायणी नदी किनारमा भेटिएका सहाय यादवले आफूहरु ४ घण्टाको बस यात्राबाट आइपुगेको बताए । उनीहरु एमालेको झण्डासहित आइपुगेका छन् भने अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न उत्साहित भएको बताए ।

विज्ञापन

कतिपयले जबरजस्ती स्थानीय नेताले आफूहरुलाई ल्याएको गुनसोा गरेका छन् भने कतिले त कहाँ आएको समेत पत्तो पाएका छैनन् । उनीहरुले नेताले भनेपछि आउन बाध्य भएको गुनासो गरे । चितवनको नारायणगढ क्षेत्र र विशेषगरी नारायणी नदी किनारमा देशभरबाट आउने नेताकार्यकर्ताको भिडभाड छ ।

जिल्लाजिल्लाबाट आएकाहरु महाधिवेशनस्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घरबाट ल्याइएका खानेकुरा खाएका देखिन्छन् । कतिपय रातभरको गाडीको यात्राका कारण थकितजस्तो पनि देखिन्थे । एमालेको आज महाधिवेशन उद्घाटन नारायणी नदी किनारमा हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस