On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गफाडी बाका बासी कुरा सुन्नुभन्दा मेयर रेणु दाहालसँग प्रशिक्षण लेऊ : आरसी अधिकारी
समाचार

गफाडी बाका बासी कुरा सुन्नुभन्दा मेयर रेणु दाहालसँग प्रशिक्षण लेऊ : आरसी अधिकारी

नेकपा माओवादी केन्द्रका नेता आरसी अधिकारीले एमाले नेता/कार्यकर्तालाई आफ्नो क्षेत्रको विकास कसरी गर्ने भन्ने विषयमा चितवनस्थित भरतपुर महानगरकी मेयर रेणु दहालसँग सिक्न सुझाव दिएका छन्।

 

विज्ञापन

राम्रो कुरा जोसुकैबाट सिक्न सकिने उल्लेख गर्दै माओवादी केन्द्र चितवन जिल्ला कार्यालयका सदस्य अधिकारिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिँदै उनको जबजको भाषण बासी भएको टिप्पणी गरेका छन्।

विज्ञापन

जबजको परम्परागत र बासी प्रशिक्षणभन्दा बरु मेयर रेणु दाहालले भरतपुर महानगरमा तीव्र विकास कसरी गराउनसकिन् भन्नेबारे ‘प्रशिक्षण सेसन’ नै चलाए महाधिवेशनका लागि देशभरबाट चितवन आएका एमाले कार्यकर्ताहरूले नयाँ कुरा सिक्न पाउने दाबी माओवादी केन्द्रका नेता अधिकारीले गरेका छन्।

चितवनमा जारी एमाले महाधिवेशनबारे बिहीबार साँझ सामाजिक सञ्जालमा छोटो टिप्पणी गर्दै अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष समेत रहेका अधिकारीले लेखेका छन्, ‘राम्रो कुरा सिक्न आफ्नै पार्टी प्रशिक्षण कुर्न पर्दैन। सधैं जबज जबज भनेर गफाडी बाका बासी भाषण सुन्नु/सुनाउनु भन्दा एमालेले महानगरकी मेयर रेणु दहाललाई कार्यक्रमै निम्ता गरेर भरतपुरमा चाइनिज मोडलको तीव्र विकास कसरी सम्भव भो भनेर प्रशिक्षण सेसन राखे भने बरु एमालेका देशभरका स्थानीय प्रतिनिधिले केही नयाँ सिकेर गाँउ फर्कन्थे कि? हामीलाई त विकास न चाहिएको हो।’

नयाँ नेतृत्व चयनका लागि चितवनमा आज (शुक्रबार) नेकपा एमालेको १०औं महाधिवेशन सुरु हुँदै छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस