On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हामीले विद्राेह गर्याैं, अब एमालेसँग एकता हुँदैन : माधव नेपाल
समाचार

हामीले विद्राेह गर्याैं, अब एमालेसँग एकता हुँदैन : माधव नेपाल

काठमाडाैं।

3नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १० औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताएका छन् ।

विज्ञापन

त्यसबारे पत्रकारकाे प्रश्नमा उनले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने पनि जिकिर गरे । ‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ उनले भने । उनले पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि कटाक्ष गरेका थिए ।

विज्ञापन

कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको पनि बताए । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस