On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ड्युटी सकियो भन्दै यात्रुलाई अलपत्र पार्ने पाइलटलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
समाचार

ड्युटी सकियो भन्दै यात्रुलाई अलपत्र पार्ने पाइलटलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो

काठमाण्डाै ।

काठमाण्डौबाट रुकुमका लागि उडेको नेपाल एअरलाइन्सको जहाजलाई नेपालगञ्ज अवतरण गराउने पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

विज्ञापन

हिजो साेमवार काठमाण्डौबाट चौरजहारी उडेको नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी’ सकिएको भन्दै नेपालगञ्ज अवतरण गराएर अलपत्र पारेको यात्रुले गुनासो गरेका छन् ।

विज्ञापन

यात्रुको गुनासोपछि मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । मन्त्री आलेले कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम आफूलाई सह्य नहुने चेतावनी पनि दिनुभएको मन्त्रालयले जनाएको छ ।

पाइलट शेर्पाले आफ्नो ड्युटी बेलुका ४ बजेसम्म मात्रै भएको भन्दै हिजो जहाजलाई रुकुम नपुर्‍याइ नेपालगञ्जमै अवतरण गराउनुभएको थियो ।

पाइलटले अलपत्र पारेपछि नेपालगञ्जमा राेकिएका यात्रुलाई आज बिहान रुकुम पुर्‍याइएको निगमले जनाएकाे छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस