On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मलाई एमाले फुटाउँने मान्छे हो भनेर महाधिवेशन चुनावमा हराउँछन : योगेश भट्टराई
समाचार

मलाई एमाले फुटाउँने मान्छे हो भनेर महाधिवेशन चुनावमा हराउँछन : योगेश भट्टराई

काठमाडौं ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मिती अत्यन्तै संघारमा रहेका बेला अबको एमाले नेतृत्वको को आउँला र कस्तो आउँला भन्ने जिज्ञासा आम रुपमा एमाले नेता कार्यकर्तालाई मात्रै होइन राजनितीमा सामान्य मात्रै चासो राख्ने पनि हर कोहीमा रहेको छ ।

विज्ञापन

केहि नामहरुलाई भने एमाले कार्यकर्ता र राजनितीमा चासो राख्ने एउटा तप्काले नजिकबाट नियालीरहेको छ । एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन बाट यी मान्छेहरुको अवस्था के होला भनेर चासो राखिएको नाम मध्यको एक नाम हो योगेश भट्टराई ।

विज्ञापन

काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशन बाट भट्टराई माधव कुमार नेपाल प्यानल बाट सचिवमा निर्वाचित भएका थिए । दशौँ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्दा एमालेको आन्तरिक राजनितीक जीवनमा निकै उताडचढाव आएको छ ।

त्यस बखत अध्यक्षमा प्रतिष्पर्धा गरेका माधव नेपाललेनै अहिले एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका छन् ।

एमाले सचिव भए पछि भट्टराईलाई अध्यक्ष ओलीले प्रचार विभागको जिम्मेवारी दिएका थिए । अनेरास्वीयूको राजनिती बाट आएका भट्टराई पटक पटक संसदीय निर्वाचनमा काठमाडौँबाट पारजित भए पछि ताप्लेजुङ पुगेर २०७४को प्रतिनिधीसभाको निर्वाचनमा बाम गठबन्धन बाट विजयी भएका थिए ।

भट्टराईको निर्वाचन क्षेत्रमै पुगेर एमाले अध्यक्ष ओलीले ताप्लेजुङवासीलाई तपाईहरु सांसद बनाएर पठाउँनुस म मन्त्री बनाएर पठाउँछु भनेर वाचा गरेका थिए । ढिलै भए पनि ओलीले आफ्नो वाचा पुरा गरेर संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी दिएका थिए तर उनी ओलीले पौष पाँच गते संसद विघठन गरे पछि राजिनामा दिएर माधव नेपाल र प्रचण्ड सँग लागेका थिए ।

पछि एक कार्यक्रममा ओलीले भट्टराईलाई सार्वजनिक रुपमै वैगुनी केटो भनेर भनेका थिए । वैगुनी केटो अहिले पनि उनको उपनाम जस्तै बन्न पुगेका छ । रिस उठ्ने वित्तिकै हर कोहीले उनलाई सोही नामले गाली गर्ने ट्रेन्डनै चलेको देखिन्छ ।

माधव नेपाल प्रचण्ड तिर लागेर त्यस बखत ओली विरुद्ध चर्को भाषण गरेर हिँडेका उनी माधव नेपालले पार्टी विभाजन गर्दा भने नेकपा एस तिर लागेनन् ,एमालेमै रहे ।

ओलीले मन्त्री बनाएको दिन योगेशको चर्चा यसरी चुलीएको थियो की उनलाई धेरैले नेकपाको भावी अध्यक्ष र भावी प्रधानमन्त्री सम्म बन्न सक्ने अनुमान गरेका थिए । व्यक्तीको क्षमताको परिक्षण पदमा भएका बेला गर्ने गरिन्छ उनले मन्त्रीको रुपमा औसत भन्दा राम्रो काम गर्न सकेनन् । उनले गोल्डेन चान्स त्यत्तीकै मिस गरेको भन्नेहरु धेरै रहेका छन् ।

त्यस बेला माधव ,प्रचण्डसँग लाग्दा ओलीलाई केटा हो की केटी हो भनेर समेत चर्को भाषण गरेका भट्टराई अहिले फेरी माधव नेपालको पार्टी अवैध गर्भाधारण बाट जन्मिएको बच्चा हो भनेर उस्तै उग्र भाषण गर्न थालेका छन् । एमालेको महाधिवेशनमा ओली पक्षको मन जित्न उनले यस्तो रणनिती अपनाएको दावी राजनितिक विश्लेषकहरुले गरेका छन् ।

आफैँले सांसद जिताएर ल्याएर मन्त्री बनाएको मान्छे अप्ठेरो बेलामा धोका दिएर गएकाले उ बेला ओलीले बैगुनी केटो नाम राखेका थिए यस पटक सबै वैगनु माफ गरेर फेरी गुन गर्न ओली तयार होलान् की नहोलान् भन्ने प्रश्न पनि उठेको छ ।

भट्टराईले यस पटक पनि आफु सचिव पदको आकांक्षी रहेको बताएका छन् तर ओलीले कुनै सिग्नल दिएका छैनन् ।

सर्वसम्मत नेतृत्व चयन नभएमा भने योगशले निर्वाचनमा नमिठो पराजय बेहोर्नु पर्ने चर्चा राजनितिक बजारमा चलेको छ । चुनाव भएमा हारिन्छ भनेर उनी आफैँ पनि कन्फर्म भएको पाइएको छ ।

यो एमाले फुटाउँने मान्छे हो, माधव नेपालको मान्छे हो भनेर प्रतिनिधीहरुले भोट नदिने र आफुले चुनाव हार्ने भनेर उनी आफैँले बोेलेको अडियो रेकर्ड ओटीभी नेपाल डक कम सँग सुरक्षित रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस