On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशनको दिन मुख्य राजमार्गमा विहान ९ वजेबाट वेलुकी ५ः३० वजेसम्मगाडी चल्न नदिइने
समाचार

एमाले महाधिवेशनको दिन मुख्य राजमार्गमा विहान ९ वजेबाट वेलुकी ५ः३० वजेसम्मगाडी चल्न नदिइने

भरतपुर ।

नेकपा एमालेको १० औं महाधिवेशन लक्षित गरि जिल्ला सुरक्षा समिति चितवनले सुरक्षा रणनीति तय गरेको छ । महाधिवेशन उद्घाटन हुने दिन मंसिर १० गते विहान ९ वजेबाट वेलुकी ५ः३० वजेसम्म नारायणगढ भरतपुर क्षेत्रमा निश्चित सडक क्षेत्रमा सवारी आवागमन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग नारायणढ हुँदै आवातजावत गर्ने बढी प्रभावित हुनेदेखिन्छ ।

विज्ञापन

मुग्लिनबाट पूर्वतर्फ जानका लागि भने भोजाड हुँदै भित्रीबाटो टाँडी निस्कन सक्ने रुट तय गरिएको छ ।
दिनभर नै मुल सडक प्रभावित हुने भएपछि यस विषयमा टाढाटाढाको यात्रुलाई मर्का पर्ने भएकाले केन्द्रबाटै विभिन्न जिल्लाहरुमा सूचना सर्कुलर गरिएको छ ।

विज्ञापन

जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार आँपटारीबाट भित्र, पुल्चोकबाट भित्र, पोखरा वसपार्कबाट भित्र रिङरोडको भाग प्रवेशमा रोक लगाइएको छ । मुख्य राजमार्गसँग जोडिएका भित्री मार्गहरुको केही भागमा आवागमन निषेध गरिएको छ । यातायात व्यवस्थापनका लागि १ सय ९६ जना ट्राफिक खटिने छन् । ५ लाख जनसहभागिता हुँदा करिव ६ हजार गाडी त्यस दिन चितवन आउनेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस