On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • २१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष
समाचार

२१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष

काठमाडौं ।

२१ वर्षीय प्रवेश खड्का नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् ।

विज्ञापन

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छर्दै वडाध्यक्ष चयन भएका थिए ।

विज्ञापन

 

माओवादी केन्द्रले ४ मंसिरमा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस