On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रकाश भन्थे- ठूलो नेताको छोरा हुन कठिन रहेछ काका : मोहन वैद्य
समाचार

प्रकाश भन्थे- ठूलो नेताको छोरा हुन कठिन रहेछ काका : मोहन वैद्य

काठमाडौं ।

नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रकाश दाहालले आफूसँगको भेटमा ठूला नेताको छोरो हुनु कठिन रहेछ भन्ने गरेको स्मरण गरेका छन् ।

विज्ञापन

सोमबार प्रकाशित प्रकाश दाहाल स्मृति पुस्तकमा वैद्यले लेखेका छन्, ‘जनयुद्ध विकसित हुँदै गएपछि हाम्रो नियमित भेटघाट त हुँदैनथ्यो । तर, समय समयमा हाम्रो भेट भई नै रहन्थ्यो ।

विज्ञापन

त्यसै बीचमा एकदिन प्रकाशले मसित भनेका थिए, ‘काका, ठूलो नेताको छोरो हुनु बहुतै अप्ठेरो हुँदोरहेछ । उनको त्यो भनाइ निकै गम्भीर, मार्मिक र ध्वन्यात्मक थियो ।’

वैद्यले प्रकाश दाहालको आफ्नो स्वत्व भएको स्मरण गरेका छन् । वैद्यले लेखेका छन्, ‘प्रचण्डजीको र मेरो सम्बन्धको लामो श्रृङ्खला छ । यो सम्बन्ध पार्टीगत सम्बन्ध नै हो ।

प्रचण्डजीसितको सम्बन्धकै कारण मेरो प्रकाशसित सम्बन्ध हुन पुग्यो । तर, एउटा निश्चित कालखण्डमा त्यो सम्बन्ध प्रकाशसित एक पृथक सम्बन्ध पनि हुन गयो । किनकि प्रकाशको व्यक्तित्व र पहिचानको आफ्नै विशिष्ट स्वत्व पनि थियो ।’

‘प्रकाशले मलाई नजिककै काका मान्दथे’ वैद्यले लेखेका छन्, ‘र, मैले पनि प्रकाशलाई नजिकैको भतिजा मान्दथें । आफ्नो परिवारमा कुनैबेला आमा सिताजी र कुनैबेला बाबाले छोडेर कतै हिंड्दा प्रकाश रूने, कराउने र पछि पछि लागेर दगुर्ने गर्दथे ।

त्यो बालसुलभ रोदन मेरो मानस पटलमा अझैपनि ताजा नै रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस