On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गत बर्ष आईपीओ निकालेकाे माउन्टेन इनर्जीले हान्याे अपत्यारिलाे छलाङ, लगानीकर्ता मालामाल
समाचार

गत बर्ष आईपीओ निकालेकाे माउन्टेन इनर्जीले हान्याे अपत्यारिलाे छलाङ, लगानीकर्ता मालामाल

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत वर्ष कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरेको थियाे ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७८५.८२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

विज्ञापन

कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

विज्ञापन

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २ रुपैयाँ १० पैसाबाट बढेर १४ रुपैयाँ ९१ पैसा पुगेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस