On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अब प्रचण्डले भोजपुरबाट चुनाव लडेर प्रधानमन्त्री हुनुपर्छ : सुदन किराती
समाचार

अब प्रचण्डले भोजपुरबाट चुनाव लडेर प्रधानमन्त्री हुनुपर्छ : सुदन किराती

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोजपुरबाट आगामी निर्वाचन लड्न निम्ता दिएका छन्।

शुक्रबार भोजपुर सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा संघीय सांसदसमेत रहेका किरातीले यस्तो बताएका हुन्

विज्ञापन

सम्बोधनका क्रममा किरातीले माओवादी प्रतिस्पर्धी दल भए पनि अन्य दलले हेप्न खोजेको भन्दै गुनासो गरे। उनले प्रचण्डलाई नेपाली राजनीतिको ‘किङ मेकर’ को संज्ञा पनि दिए।

विज्ञापन

‘हामी प्रतिस्पर्धी हौँ तर हामीलाई हेप्न खोजिन्छ। हाम्रा केही साथीहरुलाई सांसदको टिकट देखाएर लगेका पनि छन्’, उनले भने, ‘हाम्रैतिर लाग्नुस् भनेर भ्रम फिँजाइरहेका छन्। मुख्यमन्त्री भइसहेकाहरु गाउँमा भ्रम छर्दै हिँडिरहेका छन्।’

उनले अबको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने पनि बताए। ‘प्रचण्ड कमरेडले रोल्पा, चितवन, सिरहा र काठमाडौंसहितबाट चुनाव लडिसक्नु भयो’, उनले भने, ‘अबको निर्वाचनमा प्रचण्ड कमरेड भोजपुरबाट उठ्नुपर्छ, जिताउने जिम्मा हाम्रो हो।’

उनले प्रचण्ड भोजपुरबाट चुनाव लडेर आगामी निर्वाचनमा प्रधानमन्त्री हुनुपर्ने पनि बताएका छन्। ‘हामी कमजोर भयौँ भने के हुन्छ भन्ने थाहा पाइसकेका छौँ’, उनले भने, ‘अब एक पटक प्रचण्ड कमरेड प्रधानमन्त्री हुनुपर्छ। तपाईं आउनुस् भोजपुरमा चुनाव लड्न।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस