On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष ओलीसँगै प्रभु शाह पनि चितवनमा
समाचार

एमाले अध्यक्ष ओलीसँगै प्रभु शाह पनि चितवनमा

चितवन।
नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीसँगै स्थलमार्गबाट नेता प्रभु शाह पनि चितवन आएका छन् ।

अध्यक्ष ओलीसँग लामो समयदेखि असन्तुष्ट रहेका नेता प्रभु शाह पछिल्लो समय एमालेमा सक्रिय भएका छन् । ८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिस्कार गरेका साह अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि पार्टीमा सक्रिय भएका हुन् ।

विज्ञापन

शाह ओली पुगेका हरेक कार्यक्रमहरु सँगै जाने गरेका छन् । आज ओली चितवन आउँदै छन् । स्थलमार्गबाट चितवन आइरहेका ओलीसँगै प्रभु साह पनि सहभागी छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस