On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेरो मत गन्दै जाँदा भजनभण्डलीहरू बेहोस् हुने अवस्था आउन सक्छ : प्रकाशमान सिंह
समाचार

मेरो मत गन्दै जाँदा भजनभण्डलीहरू बेहोस् हुने अवस्था आउन सक्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति पदमा निर्वाचित हुने बताएका छन् ।

 

विज्ञापन

सभापति पदको मत गन्दै जाँदा धेरै भजनमण्डलीहरू बेहोस् हुने उनी बताउँछन् । उनले काठमाडौंबाहेक अन्यत्र नचिनिएको नेता भन्ने गरेकोप्रति आक्रोश पनि पोखे ।

विज्ञापन

‘२०५६ सालमा म केन्द्रीय सदस्यमा उठेको जस्तै यो १४ औं महाधिवेशनमा पनि पार्टी सभापतिको मत गन्दै जाँदाखेरी धेरै भजनमण्डलीहरू बेहोस् हुने अवस्था आउँछ । मलाई काठमाडौंबाहेक कहाँ चिनेको छ? जिल्लामा संगठन राम्रो नबनाउनेले अनेक भनेका छन्’, सिंहले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।

उनले कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा भाग लिन नपाउने स्थिति हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरे ।

 

त्यसको जिम्मा पार्टी पदाधिकारीले लिनुपर्ने बताए । महाधिवेशनको तिथिमिति तोकिने तर नगर्ने प्रवृत्तिका कारण यस्तो स्थिति निम्तिएको उनको भनाइ छ ।

कुनै वडामा क्रियाशील सदस्यताको विवाद भए विधानअनुसार मिलाउनुपर्ने र नमिले पर्खिन नहुने भन्ने सर्वसम्मत निर्णय भए पनि पदाधिकारीको व्यक्तिगत स्वार्थले १४ औं महाधिवेशनलाई धाँधली गरी आफ्नो पक्षमा पार्न पदाधिकारीमा रहेका केही नेताहरू लागेको आरोप लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस