On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीना समूहलाई
समाचार

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीना समूहलाई

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले हात पारेको छ ।

शनिबार साँझ पोखरामा आयोजित फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पार्न सफल भएको हो ।

विज्ञापन

भोटको आधारमा पछि परेको बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

विज्ञापन

उपाधि जित्न सफल प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

दोस्रो भएको बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

तृतीय स्थान हासिल गर्न सफल भएको सविन आचार्य र रीता रावतको समूह तीन लाख र सान्त्वनामा राजेन्द्र र मीनाको समूह दुई लाख पुरस्कार राशी हात पारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए भने गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालन गर्दै आएका थिए ।

शनिबार राति ८ः५० बजे नेपाल टेलिभिजनबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस