On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै
समाचार

मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आगामी चुनावपछि नेकपा एमालेको अवस्था नोकिया मोबाइल फोनजस्तो हुने भविष्यवाणी गरेका छन् ।

विज्ञापन

शनिबार शंखरापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी चुनावपछि अहिले काम नलाग्ने भएको तर, कुनै समय ब्राण्ड बनाएको नोकिया फोनजस्तै एमालेको अवस्था हुने चौधरीले भविष्यवाणी गरे ।

विज्ञापन

कार्यक्रममा चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकिया मोबाइलको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । हेरिराख्न्नुस्, त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतका साथ चुनाव जित्ने भन्ने कुरा हावा भएको उनको भनाइ छ । ओलीलाई अक्षम व्यक्तिको संज्ञा दिँदै एमालेले भोट दिने आधार के भन्दै चौधरीले प्रश्न गरे ।

आगामी चुनावले नेकपा (एस) देशमा पहिलो पार्टीका रुपमा स्थापित हुने भविष्यवाणी गरे । दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी मजबुत भएको बताउँदै नयाँ पार्टीले २०६४ सालको चुनावको जस्तै मत बटुल्ने पनि ठोकुवा गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस