On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सुजिता बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’
समाचार

सुजिता बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’

काठमाडौं ।

दोस्रो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले चुम्न सफल भएकी छिन् । शनिबार राजधानीको होटल याक एन्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै सुजिताले उपाधि चुमेकी हुन् ।

विज्ञापन

उपाधि उचाल्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।

विज्ञापन

दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा नेपालबाट प्रतिनिधित्व जनाउने छिन् ।

विजेता सुजितासँगै निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, तिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप भएका छन् ।

प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रबाल, सरिता ज्ञावलीलगायत रहेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस