On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीसँगै एमाले पनि सकिन्छ : माधव नेपाल
समाचार

ओलीसँगै एमाले पनि सकिन्छ : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँगै एमाले पनि सकिने दाबी गरेका छन्। पार्टी कामको सिलसिलामा पोखरा पुगेका अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले छाड्नेहरूको भविष्य सुरक्षित रहने पनि बताए। एमालेमा बस्नेहरूको भविष्य नभएको भन्दै उनले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताए।

आफ्नो समूह छाडेर एमालेमा बस्ने नेताहरूको हरिबिजोग हुने बताएका छन्। एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै उनले त्यहाँ रहनेहरू निजी कम्पनीको सदस्यका रूपमा रहने जिकिर गरे। केपी ओलीप्रति बफादार नहुनेहरूको हरिबिजोग हुने उनको तर्क छ।

विज्ञापन

उनले भने, ‘मैले पटक–पटक भनेको थिएँ, बालुवा पेलेर तेल निस्कनेवाला छैन। आज सुधारौँला भनेर गएका साथीहरूको हरिबिजोग भइरहेको छ। देखिरहनुभएको छ। उहाँको(ओली) आफ्नै नीति र विधि छ। त्यसमा बसेका मान्छे उहाँको निजी कम्पनीका सदस्यका रूपमा रहन बाध्य हुनेछन्। त्यो कुनै सामूहिकताको सिद्धान्तबाट चल्दैन। त्यसले कमिटी प्रणालीलाई पालना गर्नेछैन। त्यहाँ केपी ओलीप्रति बफादार हुनेसँग बस्न पाइन्छ। बफादार भएन भने उसको हरिबिजोग हुनेछ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस