On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगिन् बिना मगर !
समाचार

राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगिन् बिना मगर !

file photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा पूर्व मन्त्री बिना मगर वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानका लागि राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगेकी छन् ।

विज्ञापन

गृहप्रदेश सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर नेत्री मगरले वर्षा प्रभावितका लागि राहत मागेकी हुन् । मुख्यमन्त्री भट्टलाई भेटेर मगरले ज्ञापनपत्र समेत बुझाएकी छन् ।

विज्ञापन

पूर्व मन्त्री मगरले अविरल वर्षाले निम्त्याएको डुबान र बाढीका कारण जनजीवन निकै प्रभावित भएकाले जीवनलाई सहजीकरण गर्नका निम्ति प्रदेश सरकारलाई अनुरोध गरेकी छन् ।

ज्ञापन पत्रमा किसान लगायत डुबान प्रभावित क्षेत्रका जनतालाई अविलम्ब राहत उपलब्ध गराउनुपर्ने, बाढीले प्रभावित जनताको स्वास्थ्य उपचार र बिचल्लीमा परेका नागरिक लगायत बसोबासको व्यवस्था मिलाउन, किसानलाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापन गर्नुपर्ने माग राखिएका छन् ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । ‘प्राकृतिक विपत्तिले निम्त्याएको समस्या साझा समस्या भएकाले सबैले हातेमालो गरेर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकार तपाईको साथमा छ, जे हामीले गर्न सक्छौं, त्यो गर्दछौं र नसक्ने विषयमा संघीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने छौं ।’

मुख्यमन्त्री भट्टले वर्षाले किसानको बालीनाली नोक्सान गरेकोबारे लगत संकलन गर्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस