On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अर्थमन्त्री शर्माले भने किसानको पीडाले मेरो मन रोयो
समाचार

अर्थमन्त्री शर्माले भने किसानको पीडाले मेरो मन रोयो

सर्लाही ।

अर्थमन्त्री जनार्दन शर्मा बुधबार हेलिकोप्टरमा सर्लाही पुगे । अर्थमन्त्री शर्मासँगै सर्लाहीका समाजसेवी एवं पूर्वसांसद नरेन्द्र साह पनि थिए ।

विज्ञापन

साहले अर्थमन्त्री शर्मालाई किसानले भित्र्याउन काटेको धान बेमौसमी वर्षाले खेतमै डुवेको दृष्य देखाए । हेलिकोप्टरबाट देखिने दृष्य निकै दारुण थियो ।

विज्ञापन

बर्षभरि खाने धान भित्र्याउने बेलामा बेमौसमी बर्षाले क्षति गरिदिँदा किसानलाई हुने पीडा कस्तो होला ?

यी दृष्य देखेर अर्थमन्त्री शर्मा पनि भावुक भए । उनले आजै बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे कुरा राख्ने बताए । किसानका लागि केही न केही राहतको व्यवस्था गर्ने प्रतिवद्धता शर्माले जनाए ।

मानो रोपेर मुरी फलाउने आशामा असारमा घाम पानी नभनी खेती गरेका किसानले धान भित्र्याउने बेलामा बेमौसमी झरीले पुर्याएको क्षति प्रति अर्थमन्त्री शर्मा गम्भिर भएका थिए । किसानको मेहनत र सपना चकनाचुर भएकोमा उनले चिन्ता व्यक्त गर्दै राज्यले केही न केही सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

माओवादी नेता शिवपुजन रायको दिवंगत पिता अमिरी रायको १३ औ पुण्य दिनको तिथीमा सहभागी हुन पुगेका शर्माले सर्लाहीको बरहथवा नगरपालिमा वडा ११ हिरापुरमा २०२२ सालमा तत्कालिन राजा महेन्द्रको पालामा बनेको पुरानो सिंचाई आयोजना मुनष्माराको पनि निरीक्षण गरे ।

मनुष्माराको ब्यारेज र पुल पुरानो भइसकेकाले त्यसलाई जिर्णोद्वार गर्न अर्थमन्त्री शर्मालाई पूर्व सांसद साह, नगरपालिकाका मेयर देवानन्द महतो र स्थानीयले आग्रह गरे । मनुष्मारको क्षमताअनुसार सिंचाई क्षेत्र विस्तार गर्न, त्यहाँबाट विद्युत उत्पादन गर्न सकिने बारेमा अध्ययन गर्न स्थानीयले अर्थमन्त्रीलाई आग्रह गरेबका थिए ।

पुल जीर्ण हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको स्थानीयवासीले गुनासो गरे । निरीक्षणपछि मन्त्री शर्माले उक्त ब्यारेज जीर्णोद्धार र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताए ।

अर्थमन्त्री शर्माले त्यहाँको डिपिआर तयार गर्न लगाएर काम अघि बढाउने आश्वासन दिए । अर्थमन्त्री शर्मा केही घण्टाको सर्लाही बसाइपछि काठमाडौं फर्किएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस