On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • आगामी निर्वाचनपछि नेकपा एमालेले पुनः देशको नेतृत्व गर्छ : बादल
समाचार

आगामी निर्वाचनपछि नेकपा एमालेले पुनः देशको नेतृत्व गर्छ : बादल

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनपछि नेकपा एमालेले पुनः देशको नेतृत्व गर्ने बताएका छन् । नेकपा एमाले कालिका नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्ताबाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्वगर्ने जिम्मवारी आउने दाबी गरे ।

कम्युनिष्ट पार्टीहरु फुट्नुको कारणबारे समिक्षागर्दै सम्पन्न विद्यान महाधिवेशनबाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको उनले बताए । विद्यान महाधिवेशले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दी गर्ने परिपाटीको अन्त्य गरेको उनको भनाइ छ ।

विज्ञापन

पूर्व गृहमन्त्री समेत रहेका नेता बादलले महाधिवेशनबाट कार्यकारी पदहरुमा, पदाधिकारीहरुमा, मुख्य नेतृत्वमा २ कार्यकाल भन्दाबढी रहन नपाउने सिद्धान्त प्रतिपादन गरिएको बताए । एउटै पदमा वषौं सम्म रहिरहने परिपाटी सकिएसँगै नयाँ अनुहारहरुले अवसर पाउँदै गएपछि पार्टीभित्र गुटबन्दी सधैका लागि समाप्त हुने उनको विश्वास छ ।

विज्ञापन

नेता बादलले स्थानीय तहका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत निर्देशन दिए । अब आउने चुनावमा सबैठाउँमा एमालेले बहुमत ल्याउने गरी तयारीमा जुट्न उनले आग्रह गरेका हुन् । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङबाट बनेको कम्फटेबल सरकारले जनताको मन जित्न नसक्ने जिकिर गरे । नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँग मात्रै भएको दावी गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस