On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मैले अर्थमन्त्री छोडेपछि समृद्धिको यात्रा रोकियो : विष्णु पौडेल
समाचार

मैले अर्थमन्त्री छोडेपछि समृद्धिको यात्रा रोकियो : विष्णु पौडेल

बुटवल। नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले बजेटका योजना कटौती गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन गर्नुका साथै धेरै समस्या समाधान गरेको बताउँदै पौडेलले अहिलेको सरकारले योजना कटौती गर्दा निजी क्षेत्रमा निराशा छाएको बताए।

‘निजी क्षेत्रलाई रोजगारमूलक र समृद्ध बनाउनतर्फ सरकार लागोस्। अघिल्लो सरकारले साना उद्योगलाई कर छुटको व्यवस्था, पहुँच मार्ग निर्माणका लागि ७५ प्रतिशत सहुलियत दिने, होटेललाई उद्याेगसरहको मान्यता राखेर प्रोत्साहन कार्यक्रम ल्याएको थियो,’ उनले भने, ‘तर अहिले सबैमा सरकार मौन बसेको छ। कार्यान्वयन गर्दिन पनि भन्दैन गर्छु पनि भन्दैन।’

विज्ञापन

रुपन्देही उद्योग संघको २२औं अधिवेशनलाई सम्बोधन गर्दै उनले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमण रोक्न सरकारसमक्ष माग गरे। देशमा रोजगारी सृजना गर्दै समृद्ध प्रदेश बनाउने अभियानमा केही व्यक्ति स्वार्थमा लाग्दा औद्योगिक क्षेत्रको काम प्रभावित भएको बताए।

विज्ञापन

त्यस्तै भैरहवा विमानस्थलको काममा विलम्ब नगर्न पनि उनले आग्रह गरे। एसियाली बैकसँग ऋण सम्झौता नगर्दा टर्मिनल भवनको बाँकी काम रोकिएको उनले बताए। यसै गरी सिद्धबाबामा सुरुङ मार्गको काम पनि तुरुन्त अघि बढाउन उनले माग गरेका थिए।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस